Logo

आज सुर्य ग्रहण

बिहीबार बिहान नेपाली आकाबाट खण्डग्रास सुर्यग्रहण देखिदै छ । बिपी कोइराला मेमोरियल प्लानेटेरीयम तथा अब्जर भेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार ग्रहण बिहान ८ बजेर ४३ मिनेटबाट सुरु हुनेछ । नेपालबट विरल छाया र खण्डग्रास मात्रै देखिने समितिले जनाएको छ । ग्रहणलाई पृथ्वीको केही भागबाट बलायाकार वा रिङ जस्तो देखीनेछ । अर्थात चन्द्रमाको छायाको…