संघीय संसदको सार्वजनिक लेखा समितिले उद्योगको गुणस्तर नघटाउन निर्देशन दिएको छ । सरकारले सिमेन्टको म्याग्नेसाइट ५ प्रतिशत बाट बढाएर ६ प्रतिशत कायम गर्ने निर्णय गरेको थीयो । यस्तै सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (मग्नेसियम रसायन) को आईआरको मात्रा २ प्रतिशत बाट बढाएर ४ प्रतिशत बनाउने निण्र्नय गरेको थीयो । समितिले सोमबार उद्योग वाणिज्य…