Logo

सर्वोच्चको न्यायाधीश नियुक्तिमा असन्तुष्ट नेपाल बार

नेपा बारको गम्भिर असन्तुष्टिपश्चात सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको छ । न्याधिर नियुक्तिको एजेन्डा सहित बसेको बसेको न्याय परिषदको बैठकमा छलफल हुन नपाउँदै भाँडिएको हो । बारले न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी गरेपछि असन्तुष्टि जनाएको समाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ । समाचार अनुसार परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्यायाधीश बन्नका…