नेपालले अब विदेशी समुन्द्रमा नेपाली राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालनमा ल्याउने भएको छ । सरकारले तेस्रो मुलुकसंग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्नका लागि राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसंग सहमती गरेको छ । यो सामाचार आजको राजधानी दैनिकमा छापिएको छ । बुधबार काठमाडौंमा सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा उक्त सहमति भएको…