काठमाडौं । २०७२ असोजमा तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई त्यसबीचमा विभिन्न दल परिवर्तन गर्दै करिब ७ वर्ष हन्डर र ठक्करपछि माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न तयार भएका छन् । त्यसबीचमा माओवादीबाट परिवर्तन सम्भव नभएको र अध्यक्ष पुष्पकमल दाहाल भ्रष्टीकरणको बाटोमा लागेको आरोपसहित पार्टी परित्याग गरेका भट्टराईले…