अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बनाएका संरचना हटाउन सरकारले पहल नगरेको स्थानीय बासिन्दाको गुनासो रौतहट । नेपाल–भारत सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएका बाँधमाथि धमाधम माटो थुपारेको छ । रौतहटको ईशनाथ नगरपालिका–१ स्थित बन्जाराहा गाउँदेखि दक्षिणको बाँधमा ट्र्याक्टरबाट माटो ओसारेर थुपार्न थालिएको हो । बाँधमै नयाँ झुपडी र शौचालयसमेत बनाइएको छ । दुई वर्षअघि यसरी नै माटो राख्न लाग्दा स्थानीय…