काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता मार्फत विद्यार्थीलाई आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा देशभरि विभिन्न कार्यक्रम गरेको छ । १७ देखि २३ मार्चसम्म मनाइएको यो अन्तर्राष्ट्रिय साप्ताहिक अभियानको यस वर्षको नारा ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ थियो । यही सन्देश सार्थक बनाउँदै सिद्धार्थ बैंकले…