Logo

सिटिजन लाइफ विमेन्स फोरमद्वारा नारी दिवससम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्यसहित विमेन्स फोरम गठन गरेको थियो। यस कम्पनीमा कार्यरत महिला कर्मचारीलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयमाथि छलफल गर्ने र समस्या देखिए समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो। यस फोरमले कम्पनीको प्रधान कार्यालय,…