काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नसकेपछि सत्ताधारीहरु उनलाई बदनाम गर्न जनतालाई फेरि अन्धकारमा धकेल्ने प्रपञ्च गरिर हेका छन् । गत असोजमा गएको बाढी पहिरोले केही जलविद्यत आयोजनाहरुमा पुऱ्याएको क्षतिको बहानामा मुलुकमा फेरि लोडसेडिङको तालिका निकाल्ने तयारीमा सरकार लागेको छ । विद्युत प्राधिकरणभित्रै आफ्नो कार्यालय खडा गरेका उर्जामन्त्री नामको कमिसनखोर दीपक…