Logo

सीजी मोटर्सद्धारा सब-कम्प्याक्ट एसयुभी ‘दायुन युइहु’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडाैं । नेपाली बजारमा सीजी मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयुभी सार्वजनिक गरेको छ । चीनको उत्कृष्ट अटोमोबाइल निर्माता दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको छ । बिक्री वितरण सुरु गरेको दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेहीकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो । सन् २०१७ बाट आधिकारिक…