काठमाडाैं । माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा अफरै अफरहरू सञ्चालनमा ल्याएको छ । बैंक असोज १७ गतेबाट २४औं वर्ष पार गरी २५औं वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरू ल्याएको छ । जसको फाइदा ग्राहकहरूले…