काठमाडाैं । नेपाली बजारमा सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले निशुल्क सर्भिस क्याम्पको आयोजना गरेको छ । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि आश्विन ०६ गतेबाट आश्विन ११ गते सम्म निशुल्क सर्भिस क्याम्पको आयोजना गरेको हाे । इच्छुक ग्राहकहरुले बिहान ७ बजेदेखि बेलुका…