Logo

भायानेटद्धारा ‘महा महोत्सव’ अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ। अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा १२५ mbpsको सट्टा २०० mbps स्पिड प्राप्त गर्न सक्नेछन्। अहिले १२५ mbps सब्स्क्राइब गर्ने आफ्ना वार्षिक…