Logo

दीपल एक्सचेन्ज कानिर्भलको आयोजना हुँदै, कुनै पनि ब्रान्डका पुराना गाडी साट्न सकिने

काठमाडौं । नेपालका लागि चांगान तथा दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दीपल एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएकाे छ । आगामी साेमबारदेखि बिहीबारसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा एक्सचेन्ज कानिर्भल हुन लागेकाे हाे । कार्निभलमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर दीपलका नयाँ इभी खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । एक्सचेन्ज कार्निभलमा प्रि–बजेट ७१…