काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । यस कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद (कर तिर्न) घोषणा गरेको छ । साथै, कम्पनीले यस अघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७…