Logo

अर्थ

ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पामा ३० प्रतिशतसम्म छुट पाउने



काठमाडाैं । ज्योति विकास बैंक लिमिटेड र ट्रयान्क्विलिटी स्पाबीच एक सम्झौता भएको छ ।

सम्झौताअुनसार बैंकका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने भएका छन् ।

साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १५:२८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।