Logo

राकुराले ल्यायो नयाँ टी–ब्याग

काठमाडौं । राकुराले आफ्नो ५ दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसन चिया उत्पादनहरू लन्च गरेको छ । जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिने कम्पनीको विश्वास छ । राकुराले 'म्याजिक नट' टी-ब्याग सार्वजनिक गरेको हो । जुन विश्वकै पहिलोमध्ये एक अत्याधुनिक 'ट्यान्डेम एयर-नटेड' प्रविधि प्रयोग गरेर बनाइएको…