काठमाडौँ । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकको ब्याजदर घटेको छ कुनैको बढेको छ । वाणिज्य बैंकहरुले लामो समयदेखिको भद्र सहमति अन्त्य गरेपछि साउन देखिनै बजार अवस्था अनुरुप आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन…