Logo

वाइवाइका ब्राण्ड एम्बेसडर-आयुष्मान खुराना

बलिउड अभिनेता आयुष्मान खुरानालाई सिजि कर्प ग्लोबल अन्तर्गतको सीजी फुड्सले भारतमा आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरी संग मित्रवत सम्बन्ध रहेको अभिनेता आयुष्मानले आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन्…