काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडलाई मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउने भएका छन् । शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउनेबारे आज (मंगलबार) दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट का. मु. सीईओ शुलभ श्रेष्ठ र नेपाल…