Logo

अर्थ

X-AGE Nepal को चौथो वार्षिक महोत्सवकाे अवसमा Daraz Brand Day Sale, ५०% सम्मको छूट



काठमाडाैं । X-AGE Nepal ले आफ्नो चौथो वार्षिक महोत्सवको अबसरमा Daraz Brand day sale लिएर आएको छ । याे याेजनाअनुसार ग्राहकहरुले 50% सम्मको भारी छूट पाउन सक्नेछन् ।

यो offer २०७९ चैत्र २१ देखि २३ गते सम्मको लागि मात्र रहेको छ । जस्मा थप अन्य gift vouchers पनि ग्राहकले पाउन सक्ने X-AGR Nepal ले जनाएकाे छ ।

जस्मधे Rs 500 भन्दा माथिको order मा free shipping, थप discount vouchers upto 10% सम्म रहेको छ । यो offer सबै  X-AGE को  product हरुमा लागुहुने जनाइएकाे छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १९:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।