Logo

एनआईसी एशिया बैंकका कारण सुकुम्बासी बन्दै ऋणी

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी तथा ऋणीहरु रुष्ट बन्न थालेका छन् । चर्काे ब्याज र जरिवाना पनि लिने गरेकाे आराेप लगाउँदै एनआइसी बैंकविरुद्ध व्यवसायीहरु खरो रुपमा उत्रिन थालेका छन् । बैंक तथा वित्तीय संस्था नाफामुखी मात्रै भएकाे भन्दै सडकदेखि सदनमा आवाज उठ्न थालेकाे छ । फेरि एनआइसी बैंक एकपछि अर्काे विवादमा…