आजमिति २०७९/०६/२६ गते नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्था द्धारा प्रर्बधित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरुलाई एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धमा दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षज्यूहरुद्धारा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।…