Logo

यी हुन् सरकारले थप आयातमा प्रतिबन्ध लागाएका वस्तु

काठमाण्डौ । सरकारले बिलासिता वस्तुको आयातमा लगाएको प्रतिबन्धको अवधि थप ४४ दिन लम्ब्याएको छ । मन्त्रिपरिषद् बैठकको शुक्रबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बिलासिता वस्तुको आयातमा लगाइएको प्रतिबन्धको समयावधि आउँदो भदौ १४ गतेसम्म कायम गरेको हो । यसअघि सरकारले असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । अब कुरकुरे, कुरमुरे, लेज,…