काठमाडौं । काठमाडौं बालुवाटारमा मुख्य कार्यालय रहेको हब कोअपरेटिभ सर्भिस लिमिटेडलाई सहकारी विभाग तथा सम्बन्धित सरोकारवालाले कार्बाहीको तयारी गरेका छन् । सहकारी विभागको निर्देशनलाई वेवास्ता गर्दै अन्तर–सहकारीमार्फत उसले करिव आधा अर्ब रुपैयाँ गैरकानूनी रुपमा बजारबाट उठाएको छ । सहकारीको विनियमाबलीमा उल्लेख बुँदालाई देखाएर उसले सहकारीका बीचमा अन्तरसहकारी कारोबार गर्देै आएको छ । तथापी लाइसेन्स बीना…