काठमाडौं । बीमा समितिले २२ बीमा कम्पनीलाई कारबाही गरेको छ । समितिले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई १० हजारदेखि १० हजार ५ सय रुपैयाँसम्म जरिवाना गरेको हो । निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरु कारबाहीमा परेका हुन् । समितिले नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा…