Logo

जानकी फाइनान्सको लाभांश घोषणा, नगदमा भन्दा बोनसमा जोड

जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको १५।०७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २७ गते दिउँसो बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो…