Logo

को बन्छ राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नर ? यी हुन् बलिया- दाबेदार ‘इडी’

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ। डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल सकिएपछि केन्द्रीय बैंकको नेतृत्व तहमा दुई पद खाली भएका हुन्। राष्ट्र बैंकमा हाल १८ जना कार्यकारी निर्देशक कार्यरत छन्। राष्ट्र बैंक ऐनअनुसार उनीहरू सबै डेपुटी गभर्नरका सम्भावित दावेदार मानिन्छन्। पद रिक्त…