Logo

साम्बाको उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दुई लाख सहयोग

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख खेलाडी सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)कार्यक्रमअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। गम्भीर घुँडाको चोटका कारण शल्यक्रिया तथा दीर्घकालीन उपचार आवश्यक परेपछि साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले मानवीय…