Logo

६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकको यस योजनाअन्तर्गत ग्राहकले ७ वर्षका लागि ६.९९ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपभोग गर्न पाउनेछन् । घर वा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनः निर्माण गर्न…