Logo

गभर्नर साब ! भ्रष्ट सञ्चालकलाई कारबाही गर्न तपाइँलाई के ले रोक्यो ?

काठमाडौं । प्रभु बैंककी लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले आफ्नै छोराको नाममा कम्पनी खोली बैंकबाट करोडौं रुपैयाँ लिएको तथ्यसहितका प्रमाण सार्वजनिक भएको वर्षौं बितिसक्दा पनि कुनै कारबाही अघि नबढ्नुले नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। लामिछानेले प्रभु बैंकमा रहेर अख्तियारको चरम दुरुपयोग गर्दै बर्सेनि मासिक लाखौँ रुपैयाँ अशुल गरि रहँदा समेत नियामक निकायले…