Logo

वैदेशिक सहयोगमा संचालित विकास आयोजनामाथि धम्कीपूर्ण अभिव्यक्ति नदिन गृहको चेतावनी

नेपालका वैदेशिक सहायतामा संचालित विकास आयोजना माथि धम्कीपूर्ण अभिव्यक्ति दिनेलाई कारवाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । विकास आयोजना र त्यसमा कार्यरत कर्मचारीहरूलाई विभिन्न माध्यमबाट धम्कीपूर्ण अभिव्यक्ति दिइएकोप्रति गृहले आपत्ति जनाउँदै कारवाही गर्ने चेतावनी दिएको हो । विगत केही समययता वैदेशिक सहयोगमा संचालित आयोजना, कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष–परोक्ष रुपमा…