Logo

कोरोनाले १७ प्रतिशत होटल बन्द, पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा बढी श्रमिकको रोजगारी जोखिममा

नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघरसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहको नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरिएको हो । छलफलका क्रममा व्यवसायीहरूले कोभिडका कारण १७ प्रतिशत होटल…