Logo

उद्योग परिसंघमा राजस्व समिति गठन, राजस्वको दीगो आधार तय गर्न सरकारलाई सुझाव दिने

नेपाल उद्योग परिसंघले आन्तरिक राजस्व समिति गठन गरेको छ । परिसंघका उपाध्यक्ष राजेश अग्रवाल कोअर्डिनेटिङ उपाध्यक्ष र राष्ट्रिय परिषद सदस्य राहुलकुमार अग्रवाल संयोजक रहने गरी समिति गठन गरिएको हो । समितिको सहसंयोजक वरुण तोदी रहेका छन् । समितिले औद्योगिक विकासमैत्री राजस्व नीति तर्जुमा एवं त्यसको कार्यान्वयनका लागि नेपाल सरकारसँग सहकार्य ग परिसंघले जनाएको छ ।…