नेपाल शिक्षक महासंघले विभिन्न ३४ बुंदे मांग राखी नेपाल सरकार समक्ष २०७८।१ ।२० देखि आन्दोलन गरिरहेको सन्दर्भमा शिक्षाविज्ञान तथा प्रविधी मन्त्रालयको ध्यान आकृष्ठ भए पश्चात २०७८।०७।२८ गते गठित शिक्षा तथा मानव स्रोत विकास केन्द्रकामहानिर्देशक चुडामणि पौडेल र नेपाल शिक्षक महासंघका सह अध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक पूर्ण प्रसाद दवाडीसहित कार्यदलको टोलीले बृहत छलफल गरि…