Logo

राजेन्द्र लिङ्देनलाई असफल बनाउन कमल थापाको चलखेल !

राप्रपाका निवर्तमान अध्यक्ष उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री छँदा सचिव बनाएका र आफ्नो मन्त्रालयमा सचिव छानेर ल्याएका दिनेश कुमार थपलिया अहिले प्रमुख निर्वाचन आयुक्त छन् । राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा नराम्रोसँग पराजित भएपछि छटपटिएका थापाले तिनै निर्वाचन आयुक्तलाई भनेर राप्रपाको वर्तमान नेतृत्वलाई अप्ठ्यारोमा पार्न र विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन माग गरेका छन् ।…