Logo

वातावरण दिवसः भावी पुस्तालाई कस्तो वातावरण हस्तान्तरण गर्ने ?

परिवेश आजको दिन (जुन ५) वातावरण दिवस हो । यसपालिको वातावरण दिवस “सुरक्षित जीवनका लागि जैविक विविधतां” भन्ने नाराका साथ संसारभरि मनाईदैछ । सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरु सबैले आज फेरि एकपटक वातावरणलाई सम्झिंदैछन् । विभिन्न क्षेत्रबाट अझ विशेष गरी सरकारहरुबाट आज निकै भावुक र वातावरण सम्बन्धि सूचनामुलक सन्देशहरु आउने क्रम जारी छ । यसपालीको…