Logo

बिधवा र अपाङ्ग भत्ता काटे नागरिकले कर बहिष्कार गर्लान ! होशियार सरकार !

कुनै पनि राज्य नागरिक र तिनको शुशान को परिकल्पना को साकार रुप हो । राष्ट्रको राज्य सन्चालन र पद्धतिमा जनताको सर्बोच्चतालाई स्थापित गर्नुपर्दछ । जब नागरिकलाई केन्द्र बिन्दुमा नराखी जनताद्वारा जनताको लागि जनताको करले चल्नु पर्ने सरकार जनता प्रती गैरजिम्मेवार र ब्यबिचारी बन्दै जान्छ तब शासकहरु ईतिहासमा आफू मात्रै कलन्कित हुदैनन तिनले ठुलो बिनाशको खाडलमा…