दुईजना नेपाली भेट हुन वित्तिकै एकले अर्कोलाई सोध्छन् - भात खानु भयो ? यसबाटै प्रस्ट हुन्छ कि, हाम्रो खानेकुरा भनेको नै भात हो । हुन पनि हो, हामी नेपाली भात मात्र धेरै खान्छाैँ । कोहि दिनको दुईपटक, कोहि तीन पटक, कोहि त चार पटक सम्म पनि भात खाएको देखेको छु मैले । “हाम्रो खानपानमा कुल…