पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । नेकपाभित्रको शक्तिसंघर्षलाई लिएर यतिबेलो नेकपा विवाद चुलिएको हो । नेकपा भित्रको चुलिएको विवाद स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका पार्टी अध्यक्ष र प्रधामन्त्री पद दुबैबाट राजीनामा दिनुपर्ने माग उठेपछि यतिबेला नेकपा आन्तरिक कलहमा फसेको छ । प्रधानमन्त्री दुबैपदबाट राजीनामा दिन चाहादैन भने…