Logo

कोरोना बिरुद्धको निर्विकल्प उपाय : सजगता

गत ३१ डिसेम्बरमा चीनको वुहान राज्यबाट प्रकोपको औपचारिक घोषाणा भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वका कम्तिमा २०८ देशमा फैलिएर विश्वव्यापी महामारीको रुप धारण गरिरहेको छ । यो लेख तयार पार्दासम्म यसबाट संक्रमण हुनेको संख्या विश्वभर १२,७७,१९६ छ । मृतकको संख्या विश्वभर ६९,५६७ छ भने रोग लागेर उपचार पछि निको भएकाको संख्या जम्मा २,६६,४५८ छ ।…