Logo

मान्छेलाई प्रकृतीको चिठी

प्रिय मान्छे, फेरि तिमीलाई संझे ! तिमी बुझ्ने प्रयत्न गर। कुनै बेला डाइनोसर पनि यो सन्सारमा राज गर्थ्यो तर आज खोइ त्यसको राज्य ? तिमीलाइ थाहा छ ? प्रत्येक दिन तिम्रो कारणले हजारौं बोट बिरुवा , चराचुरिङ्गी, कयौं पुतली र हजारौं हजार अन्य जिब -जन्तु लोप हुदै छ्न् । के तिमीलाई लाग्दैन त्यस्को प्रत्येक कारण…