Logo

अनियमित मौसम परिवर्तन र जनस्वास्थ्य

काठमाडाैं । मौसममा अचानक परिवर्तन आएको छ, चर्को गर्मीदेखि चिसो बर्षात सम्म। तापक्रममा हुने यी अचानक परिवर्तनहरूले तपाईंलाई बिरामी बनाउन सक्छ। यदि तपाईं पछिल्लो समय अस्वस्थ महसुस गर्दै हुनुहुन्छ भने, चिन्ता नगर्नुहोस्! मौसममा हुने परिवर्तनले हाम्रो शरीर र मस्तिष्कलाई असर गर्ने पत्ता लागेको छ। तपाईंको स्वास्थ्य तपाईं कस्तो मौसमको सम्पर्कमा आउनुहुन्छ भन्ने कुरासँग प्रत्यक्ष रूपमा…