Logo

जनताप्रति उत्तरदायी नेतृत्वलाई मात्रै सम्मान गरौ !

यो हप्ता मौसम मात्र ओसिलो भएन आकास मात्र रोएन धेरै नेपालीहरुको आँखा पनि ओसिलो बन्यो मनपनि रोयो । हिजो बुबाको पालादेखि घोकाईएको बिकासन्मुख देश नेपाल मेरो पालामा मात्र होइन नर्सरी पढ्ने छोरीलाई नि यहि सिकाउदैछौ थाहा छैन पशुपति शर्माले भने झै अझै कति पुस्ता यसको शिकार हुनु पर्ने हो ? थाहा छैन कति बर्षसम्म किताबका…