Logo

सन्तान धेरै जन्माउन समय कम भएको निश्कर्ष, प्रसुति बिदा बढाउने तयारी

चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन् । न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको छ । सरकारको यो निर्णयलाई सरकारी कार्यालय, संघसंस्था तथा नीजि संस्थाले पनि प्रोत्साहन गर्ने बताएका छन् । यसै वर्ष…