आजको पात्रो : २७ कात्तिक, शनिबार । तद्अनुसार १३ नोभेम्बर । (नेपाल संवत ११४२ कछलाथ्व) कात्तिक शुक्ल पक्ष नवमी तिथि, आज कुष्माण्ड नवमी परेको छ । बिहान ९ बजेर ३९ पछि दशमी तिथि लाग्नेछ । शतभिषा नक्षत्र ब्याघात योग र चन्द्रमा कुम्भ राशिमा छ । बागमती प्रदेशको हेटौंडामा रहेको कुष्माण्ड सरोबरमामा आज मेला लाग्ने गर्दछ । आज…