Logo

मेष राशिलाई रोजगारीमा सफलता, सिंह राशिलाई आफन्तबाट आर्थिक सहयोग प्राप्त हुने

आजको पात्रो : २७ कात्तिक, शनिबार । तद्अनुसार १३ नोभेम्बर । (नेपाल संवत ११४२ कछलाथ्व) कात्तिक शुक्ल पक्ष नवमी तिथि, आज कुष्माण्ड नवमी परेको छ ।  बिहान ९ बजेर ३९ पछि दशमी तिथि लाग्नेछ । शतभिषा नक्षत्र ब्याघात योग र चन्द्रमा कुम्भ राशिमा छ ।  बागमती प्रदेशको हेटौ‌ंडामा रहेको कुष्माण्ड सरोबरमामा आज मेला लाग्ने गर्दछ । आज…