आयूर्वेदमा लसुनलाई राजा फलको रुपमा लिइन्छ । लसुन निकै पनि गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य पनि बनाउँछ । तर लसुनको प्रयोग सबै मानिसलाई फाइदाजनक हुँदैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्था जानेर मात्र सेवन गर्नु उपयुक्त हुन्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ : १.…