Logo

विविध

हेरौँ निषेधाज्ञाको पहिलो दिन कस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)



बिहीबारदेखि काठमाडौं उपत्यकामा १ साताका लागि निषेधाज्ञा आवहान गरिएको छ । अहिले अत्यावशेक सेवा बाहेक उपत्यकामा  सर्वसाधारणलाई घरबाट निस्कन पनि मनाही गरिएको छ । तर पनि उपत्यका सुनसान भने देखिएको छैन । आम नागरिकहरु कोही आइडी कार्ड लगाएर हिनिरहेका छन् भने कोही साँझको छाक टार्ने पिरालोले निक्लिएका छन् ।

कस्तो देखियो काठमाडौंँ उपत्यकाको पहिलो दिनको निषेधाज्ञा ? अनलाइनपाना सहकर्मी विरेन्द्र बोहोराको क्यामरामा कैद केहि तस्विरहरु :  

16 copy.jpg

14 copy.jpg

13 copy.jpg

12 copy.jpg

11 copy.jpg

10 copy.jpg

9 copy.jpg

8 copy.jpg

7 copy.jpg

4 copy.jpg

3 copy.jpg

2 copy.jpg

1 copy.jpg

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।