Logo

०७७ वैशाख १४ गते आइतबारको राशिफल

वि.सं.२०७७ साल वैसाख १४ गते । आईतबार । ईश्वी सन् २०२० अप्रिल २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख शुक्लपक्ष । तिथि– तृतीया,१५ घडी २२ पला,बिहान ११ बजेर ४० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– रोहिणी,३९ घडी ३१ पला,बेलुकी ०९ बजेर १९ मिनेट उप्रान्त…